शाखा तथा एकाइ

 

यातायात व्यवस्था विभागमा हाल विद्यमान संागठनीक संरचना अनुसार देहायका शाखाहरु रहेका छन् ।

योजना तथा प्रशासन शाखा
सवारी दर्ता अनुगमन शाखा
लेखा शाखा
अभिलेख तथा सुचना प्रविधि शाखा
मेकानिकल तथा सवारी प्रदुषण नियन्त्रण शाखा
सवारी चालक अनुमतिपत्र व्यवस्थापन शाखा
यातायात निरिक्षण शाखा