Ministry of labour and transport management
nepali flag
मुखघर
हाइलाइटस

सुचना पाटी

सम्पर्क ठेगाना

यातायात व्यवस्था विभाग
कोटेश्वर, काठमाडौ
फोन : ०१-४६०२१२६ , ४६०१७४३, ४६०१००२
फ्याक्स : ०१-४६०२४४०
इमेल : info@dotm.gov.np
वेभसाइट : www.dotm.gov.np


चिनारी

यातायात व्यवस्थापनको कार्य गर्नका लागि वि.सं. २०४१ मा यातायात व्यवस्था विभागको स्थापना भएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नीतिगत व्यवस्था वमोजिम मानिसको आवागमन र वस्तुहरुको ओसारपोसारको लागि सुरक्षित, भरपर्दो र सुलभ यातायात सेवा उपलब्ध गराउनु विभाग र मातहत कार्यालयहरुको मुख्य उद्देश्य रहेको छ ।

Chandra Man Shrestha
Chandra Man Shrestha
Director General

Kapil Dangol
Kapil Dangol
Director

Er. Prem Kumar Singh
Er. Prem Kumar Singh
Director(Technical)

पछिल्ला सामाग्रीहरु