यातायात व्यवस्थापनको लागि स्थापनाकाल दखि नै सवारी तथा यातायात व्यवस्था ऐन २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ तथा विभागीय नीति–निदशनको अधीनमा रही सवारी साधन दर्ता,जाँसपास, बाटो इजाजत तथा सवारी चालक अनुमति पत्र वितरणको कार्यलाइ सहज किसिमले सञ्चालन गर्नु यस कार्यालयको प्रमुख उद्देश्य हो ।


